रचना – रमेश मँडल धानुक
मिथिला बिहारी–१, भुतही पटेर्वा
धनुषा, नेपाल
धनुषा, नेपाल
नेपाली मिति लोड हुँदैछ…
कुन अधिकारको कुरा गर्नु हुन्छ?
जहाँ बोल्न पाईन्छ तर सुनिदैन!
कुन सरकारको कुरा गर्नु हुन्छ ?
जो आँखा हुँदा पनि देखिदैन!
कुन करागारको कुरा गर्नु हुन्छ?
जहाँ अपराधी बाहिर हिँडछन !
कुन चौकिदारको कुरा हुन्छ?
जहाँ चोर पनि आफैँ हुन्छन !
कुन ठेकेदारको कुरा गर्नु हुन्छ?
जहाँ कामदार रकम पाउदैन्न !
कुन भरेदारको कुरा गर्नु हुन्छ?
जहाँ अत्मनिर्भर कसैले रुचाउदैन्न !
