Profile
Highlight Nepal
Highlight Nepal एक स्वतन्त्र डिजिटल समाचार प्लेटफर्म हो, जसले सत्य, तथ्य र द्रुत समाचारमार्फत जनतालाई सशक्त बनाउन कार्य गर्दै आएको छ। हामी राजनीति, समाज, शिक्षा, प्रविधि, कृषि, मनोरञ्जन र स्थानीय विषयवस्तुहरूमा विशेष ध्यान दिन्छौं।
हाम्रो उद्देश्य विश्वसनीय पत्रकारिता मार्फत जनताको आवाज बुलन्द पार्नु र मुलधारमा नआएका मुद्दाहरूलाई उजागर गर्नु हो। निष्पक्षता, विश्वसनीयता र जिम्मेवार रिपोर्टिङ नै हाम्रो परिचय हो।
May 30, 2026
